Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

वीरगञ्ज महानगरपालिका मेयर सरावगीलाई कोरोना भाइरस संक्रमण

१५ साउन,   खबरमञ्च,   at 9:52 PM

By   /  July 30, 2020  /  Comments Off on वीरगञ्ज महानगरपालिका मेयर सरावगीलाई कोरोना भाइरस संक्रमण

    Print       Email

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीमा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका । त्यहि आएको अवस्थमा थिए सरावगीको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →