Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विवेकशील साझा पार्टी परित्याग गरेका रविन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

१२ असोज,   खबरमञ्च,   at 8:34 AM

By   /  September 28, 2022  /  Comments Off on विवेकशील साझा पार्टी परित्याग गरेका रविन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

    Print       Email

काठमाडौं । साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दैछन्। 

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न आज कार्यक्रम तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

दिउँसो १ बजे राष्ट्रियसभामा वृहत् ध्रुवीकरण हुने जनाइएको छ। 

मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →