Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

३० बैशाख,   खबरमञ्च,   at 7:29 PM

By   /  May 13, 2021  /  Comments Off on विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

    Print       Email

काठमाडौं । गत बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त नभएपछि स्वतः पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः उनी प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

संसदमा प्रधानमन्त्री ओलीको विश्वासको प्राप्त गर्ने प्रस्तावको विपक्षमा हस्ताक्षर गर्ने दलहरूले बहुमत पुर्याउन नसकेपछि पुनः ओली नै प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित बनेको हो।

पार्टी भित्रको विवाद समाधान गर्ने विषयमा ओली र माधव नेपालबीच भएको वार्ता सकारात्मक भएसँगै पुनः ओलीकै नेतृत्वका सरकार बन्ने निश्चित भएको छ।

संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने अवस्था नभएपछि अब सोही धाराको उपाधारा ३ अन्तर्गत ओली नै ठूलो दलका हैसियतमा प्रधानमन्त्री नियुक्त हुनेछन्।

तर जनता समाजवादी पार्टी सरकार जान सहमत भए धारा ७६ (२) आधारमा बहुमतको सरकार बन्ने छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘नेपालमा बाह्य हस्तक्षेप नहोस् भन्नु आफ्नो गल्तीको आत्मबोध हो कि सत्ताबाहिर बस्नु पर्दाको औडाहा ?’

Read More →