Loading...
You are here:  Home  >  विचार/ब्लग

विचार/ब्लग

प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयोः गगन थापा

प्रधानमन्त्रीको सचिवालयले निकालको प्रेस नोट अनुसार प्रम र भारतीय गुप्तचर प्रमुखबीच शिष्टाचार भेट’ भएको हो। प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई ‘शिष्टाचार भेट भन्नुनै अकूटनीतिक र हाँस्यास्पद छ। साथै लडाइँको (War time) समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न। परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी […]

कोरोना जितेकी बिर्तामोडको एउटा अस्पतालकी नर्सको कारुणिक कथाः के-केसम्म सहनु पर्यो?

अस्पतालमा केही साथीहरूलाई ज्वरो आए सँगै हामी सबै नर्सहरू आफ्नो घरमा आफ्नै परिवार सँग अलगअलग हुन थालेको थियौँ । केही महिना देखि घरमा खुलेर परिवारका सदस्य सँग अंकमाल गर्न नपाउनुको पीडा हामी भन्दा धेरै कसलाई थाहा होला र? जागिरबाट राजिनामा गरेर घर बस्नु भनेर पटकपटक आफ्नै आमाबुबाले गर्नु भएको आग्रह नमानी अस्पतालमा सेवा गर्न नछोड्ने […]

कोरोना कहरः गैर जिम्मेवार नागरिक र सरकार

गत फागुन महिनाको शुरुवाततिर चीनको वुहानबाट त्यहाँ अध्ययनरत चिकित्सकलगायत अन्य विद्यार्थीलाई कसरी नेपाल ल्याउने भन्ने विषय चर्चा चल्दै थियो। चीनमा अध्ययनरत एक जना साथी डा. माधव गौतम मेरो सम्पर्कमा आउनुभो। अनि कुरा गर्यौं त्यहाँको अवस्थाको बारेमा। उहाँका कोठा देखाउनुभो भिडियो कलमा। अनि लाग्यो, ‘यो त अति भो। समाचार बनाएर सरकारलाई घच्घच्याउनु पर्छ। सरकारले चाँडो उहाँहरूलाई उद्धार […]

‘गाउँपालिका कार्यालयभित्र एक कप चिया पनि पिउँदिन तर पेशागत मर्यादा भित्र रहेर सहकार्य गर्छु’

शारीरिक तन्दुरूस्तीका लागि बिहान/बिहान नियमित ब्याडमिन्टन खेल्ने एकजना साथी मेरै स्थानीय सरकारका एकजना जनप्रतिनिधि हुनुहुन्छ- कमल उप्रेती। उहाँसंग खेल्ने मात्र होइन, समसामयिक विषयमा पनि चर्चा हुन्छ। स्थानीय सरकारका कामका बारेमा पनि चर्चा हुन्छ। मैले जहिले भने, ‘स्थानीय सरकारका जनप्रतिनिधिसंग नियमित भेटघाट गर्ने र सुझाव आदान-प्रदान गर्ने तालिका बनाउँ न।’ मैले उहाँलाई मात्र होइन, बुद्धशान्ति गाउँपालिका […]

झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

मेरो बाल्यकालदेखिकै सपना थियो पूर्वी नेपाललाई नजिकबाट अनुभुत गर्ने । त्यहाको प्राकृतिक छटाहरुसंग रमाउने । तर संयोग मिलिरहेको अवस्था थिएन । छोटो समयको घुमफिरबाट त्यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक पाटाहरुलाई सजिलै अनुभुत गर्न सकिने कुरा भएन । त्यो अवसरको खोजिमा थिएँ म । संयोगबस मलाई नेपाल सरकारको निर्णय अनुसार झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी […]

किर्ते तमसुक सुगौली सन्धि र नेपाल–भारत सीमा

विश्वमा आफनो प्रभाव बढाउने होडबाजीसंगै ब्रिटिश सेनाले साम्राज्य खडा गर्ने अभियानमा जब भारत वर्षमा प्रवेश गग्यो तब तत्कालीन समयमा सिख, मुगल, मराठा लगायत दर्जनौ राजा रजौटा भएको देशलाई सैन्य शक्तिको बलमा इन्डिया (भारत) देशको जन्म गरायो । भारत आज जुनरुपमा उभिएको छ त्यसको जग र जस बेलायत सरकारलाई दिनु भारतको धर्म र कर्म पनि हो […]