Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित

2022/07/20,    at 1:32 PM

By   /  July 20, 2022  /  Comments Off on विक्रमासिंघे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित

    Print       Email

रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन्।

बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा

Read More →