Loading...
You are here:  Home  >  लाेकसेवा अायाेग बिशेष  >  Current Article

लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

६ चैत,   खबरमञ्चडेस्क,   at 3:48 PM

By   /  March 19, 2020  /  Comments Off on लोकसेवा आयोगले पनि स्थगित गर्यो चैत महिनाका सबै परीक्षा

    Print       Email

 

काठमाडौं । लोक सेवा आयोगले चैत महिनामा हुने विभिन्न सेवाका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै चैत ८ गते शनिबारदेखि सञ्चालन हुने भनिएका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको र नेपालमा पनि भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै चैत मसान्तसम्मका सबै परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

लोकसेवाले चैत महिनाभर निजामति सेवा, सुरक्षानिकाय र विभिन्न संस्थाका लागि विभिन्न पदको परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्याब्सनकाे मागः याे वर्ष एसईई परीक्षा नलिउँ, ग्रेड निर्धारण आन्तरिक परीक्षाबाट गराैँ

Read More →