Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

लेखा समितिमा श्रेष्ठको स्पष्टिकरण, तत्कालको परिस्थिति हेरेर महंगो मूल्यमा स्वास्थ्य सामाग्री खरिद गरियो

३० असार,   खबरमञ्च,   at 1:16 PM

By   /  July 14, 2020  /  Comments Off on लेखा समितिमा श्रेष्ठको स्पष्टिकरण, तत्कालको परिस्थिति हेरेर महंगो मूल्यमा स्वास्थ्य सामाग्री खरिद गरियो

    Print       Email

काठमाडौं । स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना भाइरस सङ्क्रमणको तत्कालको विशेष परिस्थितिलाई हेरेर महंगो मूल्यमा सामान खरिद गर्नु परेको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिको बैठकमा बोल्दै उनले त्यस्तो बताएका हुन्।

विवादास्पद ओम्नी समूहलाई सामान आयात गर्न अनुमति दिएकोमा स्वास्थ्य सेवा विभाग र तत्कालिन महानिर्देश श्रेष्ठमाथि प्रश्न चिन्ह लाग्दै आएको थियो।

उनले ओम्नी समूहले सम्झौता अनुरुप सामान नल्याएपछि उसंगको सम्झौता रद्द गर्नु परेको बताए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →