Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

2021/05/02,    at 4:20 PM

By   /  May 2, 2021  /  Comments Off on लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

    Print       Email

काठमाडौं । लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त भएका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानकोधारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालका संविधानको धारा १६८ (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखसमक्ष दावी पेश गर्नुभएको थियो,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लुम्बिनीका मुख्यमन्त्री पोखेरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता

Read More →