Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

लिम्पियाधुरा लगायतका छुटेका भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारकाे घाेषणा

२ जेठ,   खबरमञ्चडेस्क,   at 10:39 PM

By   /  May 15, 2020  /  Comments Off on लिम्पियाधुरा लगायतका छुटेका भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारकाे घाेषणा

    Print       Email

काठमाडाैं ।  सरकारले आगामी आर्थिक वर्षभित्रमा  छुटेको नेपालको भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने भएकाे छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदकाे स‌ंयुक्त सदनमा सरकारकाे आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने बताइन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएकाले तीनलाई प्राप्त गर्न तदनुकूल पहल गरिने उनले बताइन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चिनियाँ राजदूतसँग जाेडेर भारतीय टीभीले बनायाे प्रधानमन्त्री ओलीका सम्बन्धमा आपत्तिजनक रिपोर्ट

Read More →