Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

‘लिग टू’ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

२६ जेठ,   खबरमञ्च,   at 9:30 AM

By   /  June 9, 2022  /  Comments Off on ‘लिग टू’ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

    Print       Email

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ ।

बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एन्फा अध्यक्षमा पंकज नेम्बाङ निर्वाचित

Read More →