Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

ललितपुर-१ मा स्वतन्त्र पार्टीकी तोसिमा विजयी

2022/11/24,    at 12:09 PM

By   /  November 24, 2022  /  Comments Off on ललितपुर-१ मा स्वतन्त्र पार्टीकी तोसिमा विजयी

    Print       Email

काठमाडौं। ललितपुर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कि विजयी भएकी छिन्।

अन्तिम मत विवरण यसप्रकार छ:
तोसिमा कार्की, रास्वपा ३११३६
अमृत खड्का, एमाले १२९६३
पम्फा भुसाल, माओवादी केन्द्र ८७६९

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →