Loading...
You are here:  Home  >  समाज  >  Current Article

ललितपुरका सिडिओलाई कोरोना संक्रमण

२१ वैशाख,   खबरमञ्च,   at 1:20 PM

By   /  May 4, 2021  /  Comments Off on ललितपुरका सिडिओलाई कोरोना संक्रमण

    Print       Email

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आफ्नो रिपोर्ट पोजेटिभ आएको हो ।

अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेर प्रविधिको प्रयोग गरी महामारीविरुद्धको अभियानमा सक्रिय रहेको उनले बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जेठ १ देखि दमक पूर्णरुपमा बन्द, वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्ने

Read More →