Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

रुसी खाेपले पायाे नेपालमा आपतकालिन प्रयाेगकाे अनुमति

८ वैशाख,   खबरमञ्च,   at 7:05 AM

By   /  April 21, 2021  /  Comments Off on रुसी खाेपले पायाे नेपालमा आपतकालिन प्रयाेगकाे अनुमति

    Print       Email

काठमाडौं । रुसले विकास गरेको कोभिड १९ विरुद्धको ‘स्पुतनिक भी’ खोपलाई नेपालले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले मंगलबार स्पुतनिक भी खोप प्रयोगका लागि अनुमति दिएको हो।

‘रुसी खोपलाई सर्तसहित आपतकालीन प्रयोगको अनुमति दिएका छौं,’ विभागका प्रवक्ता सन्तोष केसीले भनेका छन्।

नेपालमा अहिले भारतीय र चिनियाँ खोप प्रयोगमा छन्। योसँगै नेपालमा तीन कम्पनीका खोपले अनुमति पाएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

Read More →