Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रियसभा सदस्यमा बामदेव गाैतम सिफारिस

२९ भदाै,   खबरमञ्च,   at 9:08 PM

By   /  September 14, 2020  /  Comments Off on राष्ट्रियसभा सदस्यमा बामदेव गाैतम सिफारिस

    Print       Email

काठमाडाैं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाकाे रिक्त रहेकाे एक सिटका लागि मनोनित गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रियसभाकाे सदस्यमा मनाेनित गर्न गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

गएकाे प्रतिनिधिसभा निर्वाचनम बर्दियाको क्षेत्र नम्बर १ बाट चुनाव लडेका गौतमलाई कांग्रेस उम्मेदवार सञ्जय गौतमले ७५३ मतले पराजित गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

Read More →