Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेबाट टीका ग्रहण

२१ असोज,   खबरमञ्च,   at 3:51 PM

By   /  October 8, 2019  /  Comments Off on राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेबाट टीका ग्रहण

    Print       Email

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका लगाएकी छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आमा मिथिला पाण्डेबाट तथा हनुमान ढोका मूल पुजारी एवम् आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन्।

आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

Read More →