Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

३० वैशाख,   खबरमञ्च,   at 9:48 PM

By   /  May 13, 2021  /  Comments Off on राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

    Print       Email

नयाँ सरकार गठनका लागि संविधानको धारा ७६(२) बमोजिम कसैको दाबी नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विहीवार राति ९ बजेसम्मका लागि दिइएको समयमा कसैको पनि दाबी नआएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘नेपालमा बाह्य हस्तक्षेप नहोस् भन्नु आफ्नो गल्तीको आत्मबोध हो कि सत्ताबाहिर बस्नु पर्दाको औडाहा ?’

Read More →