Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राष्ट्रपतिद्वारा आठ सय ७६ कैदीलाई माफी

जेठ १५,    at 12:39 PM

By   /  May 28, 2016  /  Comments Off on राष्ट्रपतिद्वारा आठ सय ७६ कैदीलाई माफी

    Print       Email

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषद्को सिफारिसमा नवौँ गणतन्त्र दिवसको उपलक्ष्य पारेर आठ सय बढीको कैद मिनाहा गरिएकाे छ ।

असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय मिनाहा गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद मिनाहा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले कैद मिनहा गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेपाल प्रतिबद्धः प्रधानमन्त्री ओली

Read More →