Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

राष्ट्रकवि घिमिरेकाे भाेलि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

२ भदाै,   खबरमञ्च,   at 9:42 PM

By   /  August 18, 2020  /  Comments Off on राष्ट्रकवि घिमिरेकाे भाेलि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

    Print       Email

काठमाडाैं । मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधव प्रसाद घिमिरेकाे भाेलि राष्ट्रियसम्मानका साथ अन्त्येष्टि हुने भएकाे छ ।

आजै अन्त्येष्टि गर्ने भनिएपनि सरकारले भाेलिका लागि आग्रह गरेपछि साेही अनुसार हुने भएकाे पारिवारिक श्राेतले जनाएकाे छ ।

अब बुधवार नेपाली सेनाको सलामीसहित उनको अन्तिम संस्कार हुने छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साहित्यकारद्वय प्रश्रित र उप्रेतीबीच आरोप-प्रत्यारोप, दुवैद्वारा पद्मश्री सम्मान नलिने घोषणा

Read More →