Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक माघ १७ गते

२ माघ,   खबरमञ्च,   at 10:12 PM

By   /  January 16, 2020  /  Comments Off on राप्रपा केन्द्रीय कार्यसमितिको बैठक माघ १७ गते

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्ण बैठक आगामी माघ १७ गते बस्ने भएको छ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको भावी कार्यनीति र कार्यक्रम तय लगायतका विषयमा बैठक केन्द्रित राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।  यसबाहेक आगामी जेठमा हुने पार्टीको महाधिवेशनको तयारीबारे पनि बैठकमा छलफल हुने श्रेष्ठले बताए।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक राजनीतिका बारेमा राजनीतिक प्रतिवेदन पनि पेश गर्नेछन्।  प्रत्येक तीन-तीन महिनामा राप्रपाकाे केन्द्रीय कार्यसमितिको बैठक बस्दै अाएकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बामदेवको मनोनयन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता

Read More →