Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

राप्रपा अध्यक्ष थापाः १२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था ‘त्रुटि’

१५ जेठ,   खबरमञ्च,   at 7:16 AM

By   /  May 28, 2020  /  Comments Off on राप्रपा अध्यक्ष थापाः १२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था ‘त्रुटि’

    Print       Email

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ बर्ष अघि स्थापना भएको गणतन्त्रको व्यवस्था त्रुटि भएको बताएका छन्। उनले सबै अटाउने व्यवस्थाले मात्र समृद्ध नेपाल संभव भएको बताए।

गणतन्त्र दिवसको दिन बिहीबार बिहानै ट्विट गर्दै थापाले गणतन्त्र दिवसका दिनले राजसंस्था सहितको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न प्रेरणा मिलोस् भनेका छन्।

उनले भनेका छन्, ‘आज जेठ १५। १२बर्षअघिको त्रुटि सच्याएर नेपालको भूराजनीतिक अवस्था र सामाजिक/सांस्कृतिक परिवेश अनुकुल राजसंस्था सहितको लोकतन्त्र स्थापनागर्न आजको दिनले प्रेरणा प्रदान गरोस्। सबै अटाउने ब्यवस्थामा नै राष्ट्रिय एकता,अखण्डता र सार्वभौमिकताको रक्षागर्न तथा सम्बृद्ध नेपाल निर्माणगर्न सक्छ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्यालाई होँच्याउने प्रधानमन्त्रीकाे कुनै मनसाय हाेइन: परराष्ट्र

Read More →