Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

राखेपकाे सदस्य सचिवमा फेरि पनि सिलवाल

१२ साउन,   खबरमञ्च,   at 9:55 PM

By   /  July 27, 2020  /  Comments Off on राखेपकाे सदस्य सचिवमा फेरि पनि सिलवाल

    Print       Email

काठमाण्डाैं ।  राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि नै सचिव रहेका सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् ।

सदस्य सचिवका लागि सिलवालसँगै लीलबहादुर थापामगर र अन्जु श्रेष्ठको नाम सिफारिस भएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →