Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

रहेनन् वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारी

१ चैत,   खबरमञ्च,   at 3:59 PM

By   /  March 14, 2020  /  Comments Off on रहेनन् वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारी

    Print       Email

काठमाडौँ । वरिष्ठ साहित्यकार प्रा. डा. डिपी भण्डारीको शनिबार निधन भएको छ।

८५ वर्षीय भण्डारीको शनिबार बिहान  ११ः ४५ काे समयमा उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ।

भण्डारीलाई १० दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया, श्वास्प्रश्वाससम्बन्धी समस्याबाट भण्डारी लामाे समयदेखि  ग्रसित थिए ।

भण्डारीले त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागमा करिब ३५ वर्ष प्राध्यापन पनि गरेका थिए। भण्डारीले अंग्रेजी साहित्यकाे प्राध्यापकका रूपमा तथा निबन्ध लेखकका रुपमा ख्याति कमाएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालको स्वाभिमानमा केकीको दह्रो अडान, बर्षा भन्छिन्, ‘भारतीय साथी कसरी फेस गर्नु?’

Read More →