Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी

१५ भदाै,   खबरमञ्च,   at 7:13 PM

By   /  August 31, 2020  /  Comments Off on रहेनन् भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी

    Print       Email

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।

८४ वर्षीय मुखर्जीकाे सोमबार नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्।

अभिजितले ट्वीटरमा लेखेका छन्,’भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ ।’ मुखर्जी सन् २०१२ देखि २०१७सम्म भारतका राष्ट्रपति रहेका थिए।

गएकाे अगस्ट १० मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । त्यसयता उनकाे स्वास्थ्यमा उतारचडाव आइरहेकाे थियाे । केही समय उनी काेमामा समेत गएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →