Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

रहेनन् चर्चित बलिउड अभिनेता इरफान खान

१७ बैशाख,   खबरमञ्च,   at 1:05 PM

By   /  April 29, 2020  /  Comments Off on रहेनन् चर्चित बलिउड अभिनेता इरफान खान

    Print       Email

एजेन्सी । चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

मंगलबार उनको स्वास्थ्य अवस्था झनै बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा ५४ वर्षकाे उमेरमा उनकाे निधन भएकाे भारतीय समाचार एजेन्सीहरूले जनाइएका छन् ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

Read More →