Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

युट्युब च्यानल अब पाँच लाख रुपैयाँ शूल्क तिरेर दर्तापश्चात मात्र सञ्चालन गर्न पाइने

२२ फागुन,   खबरमञ्च,   at 8:28 PM

By   /  March 6, 2022  /  Comments Off on युट्युब च्यानल अब पाँच लाख रुपैयाँ शूल्क तिरेर दर्तापश्चात मात्र सञ्चालन गर्न पाइने

    Print       Email

काठमाडौं । सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ।

युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो।

युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया चाहिने र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल टेलिकमले जनवरी महिनादेखि फाइभजी सेवा उपलब्ध गराउने

Read More →