
काठमाडौं । पछिल्लाे समय छाेटा चलचित्र (सर्ट फिल्म) बनाउने ट्रेण्डनै चलेकाे छ ।
छाेटाे समयमा नै कथालाई प्रस्तुत गर्ने भएकाले पनि मानिसहरुकाे रुची यसमा बढ्न थालेकाे छ ।
लगानी थाेरै र जनशक्ति पनि कम चाहिने भएकाले नेपाली युट्युव च्यानलहरुमार्फत धेरै सर्ट फ्लिमम सार्वजनिक हुनेगरेका छन् इर ।
यसैक्रममा सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ । फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् । फिल्म दुई जनाकाे जीवनमा आधारित छ । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ ।
यसमा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत रहेको छ ।
हेर्नुस् भिडियाेः