Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

युट्युबमा सर्ट फिल्म ‘२०२०’

६ मंसिर,   खबरमञ्च,   at 4:12 PM

By   /  November 21, 2020  /  Comments Off on युट्युबमा सर्ट फिल्म ‘२०२०’

    Print       Email

काठमाडौं ।  पछिल्लाे समय छाेटा चलचित्र (सर्ट फिल्म) बनाउने ट्रेण्डनै चलेकाे छ ।

छाेटाे समयमा नै कथालाई प्रस्तुत गर्ने भएकाले पनि मानिसहरुकाे रुची यसमा बढ्न थालेकाे छ ।

लगानी थाेरै र जनशक्ति पनि कम चाहिने भएकाले नेपाली युट्युव च्यानलहरुमार्फत धेरै सर्ट फ्लिमम सार्वजनिक हुनेगरेका छन् इर ।

यसैक्रममा सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ ।  फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् । फिल्म दुई जनाकाे जीवनमा आधारित छ । सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ ।

यसमा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत रहेको छ ।

हेर्नुस् भिडियाेः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कविता- खाली

Read More →