Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

युएस ओपन टेनिसको फाइनलमा नाओमी ओशाका, उपाधिका लागि सेरेना वा भिक्टोरियासँग प्रतिस्पर्धा हुने

२६ भदाै,   खबरमञ्च,   at 9:14 AM

By   /  September 11, 2020  /  Comments Off on युएस ओपन टेनिसको फाइनलमा नाओमी ओशाका, उपाधिका लागि सेरेना वा भिक्टोरियासँग प्रतिस्पर्धा हुने

    Print       Email

एजेन्सी । युएस ओपन टेनिसको फाइनलमा चौथो बरियताकी नाओमी ओशाका प्रवेश गरेकी छन्।

२२ वर्षकी जापानी खेलाडी ओशाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् ।

सन् २०१८ की विजेता ओशाकाले ब्राडीलाई ७-६ (७-१) ३-६ र ६-३ को सेटमा जित निकालेकी हुन्।

अब ओशाकाले सेरेना विलियम्स वा भिक्टोरिया अजारेन्कासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →