Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२८ असोज,   खबरमञ्च,   at 6:06 AM

By   /  October 14, 2022  /  Comments Off on यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    Print       Email

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा रहेको छ।  युरो एकको खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्री दर १२८ रुपैयाँ ३५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ४५ पैसा र बिक्री दर १४७ रुपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

गएको तीन महिनामा विद्युत प्राधिकरणले कमायो साढे आठ अर्ब नाफा

Read More →