Loading...
You are here:  Home  >  सुरक्षा/अपराध  >  Current Article

मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटियो

३ मंसिर,   खबरमञ्च,   at 8:19 AM

By   /  November 19, 2022  /  Comments Off on मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटियो

    Print       Email

बिराटनगर । मोरङको विराटनगरमा बम जस्तो शंकास्पद वस्तु भेटिएकाे छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान उक्त वस्तु भेटिएको हो ।

उक्त शंकास्पद वस्तु भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि आवतजावतमा रोक लगाएको छ।

हाल शंकास्पद देखिएको वस्तुका बिस्तृत जानकारी लिने र निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ पुग्दै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला

Read More →