
बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल एक गोलले पछि परेको छ ।
ढाका स्थित बंगबन्धु रंशगालामा जारी खेलको १० औं मिनेटमा बंगलादेशले एक गोलको अग्रता बनायो ।
उसका लागि सामुद्दिनले गोल गर्न सफल भए । डिबक्समा आएको बललाई उनले गोसल गर्दा नेपाली डिफेन्डरले केहि गर्न सकेनन् ।