Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

मैत्रीपुर्ण खेलः बंगलादेशकाे अग्रता, नेपाल १-० ले पछाडी

२८ कार्तिक,   खबरमञ्च,   at 5:30 PM

By   /  November 13, 2020  /  Comments Off on मैत्रीपुर्ण खेलः बंगलादेशकाे अग्रता, नेपाल १-० ले पछाडी

    Print       Email

बंगलादेशसँगको पहिलो मैत्रीपुर्ण खेलमा नेपाल एक गोलले पछि परेको छ ।

ढाका स्थित बंगबन्धु रंशगालामा जारी खेलको १० औं मिनेटमा बंगलादेशले एक गोलको अग्रता बनायो ।

उसका लागि सामुद्दिनले गोल गर्न सफल भए । डिबक्समा आएको बललाई उनले गोसल गर्दा नेपाली डिफेन्डरले केहि गर्न सकेनन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘झापा स्पोर्टस् अवार्ड २०७६’ का लागि मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक

Read More →