Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मेरै पार्टी कोरोना भाइरसलाई लिएर गम्भीर भएनः प्रधानमन्त्री ओली

२० साउन,   खबरमञ्च,   at 4:14 PM

By   /  August 4, 2020  /  Comments Off on मेरै पार्टी कोरोना भाइरसलाई लिएर गम्भीर भएनः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले कोरोना भाइरस संक्रमणका सम्बन्धमा आफ्नै पार्टी नेकपाले गम्भीरताका साथ नलिएको गुनासो गरेका छन् ।

मंगलबार विज्ञहरुसँगको छलफलका क्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कोरोनाका सम्बन्धमा अपनाउनु पर्ने सजगताका कुरा आफ्नै पार्टीमा पनि नदेखिएको बताए ।

उनले भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो रु के गर्ने हो सोच केही छैन रु स्थायी कमिटी अहिले बस्नुपर्‍यो, भरे बस्नु पर्‍यो, यसबाहेक केही छैन ।’

यसबाहेक केही संस्था र नागरिकतहमा पनि कोरोना भाइरसको संक्रमणलाई लिएर गैरजिम्मेवारपन देखिएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइनः नेपाली कांग्रेस

Read More →