Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला, महासचिवमा बस्नेत

२ माघ,   खबरमञ्च,   at 6:54 PM

By   /  January 16, 2020  /  Comments Off on मेची पेट्रोलियम डिलर्स एसोसिएसनको अध्यक्षमा कोइराला, महासचिवमा बस्नेत

    Print       Email

विर्तामोड । पेट्रोलियम व्यवसायी नविन कोइरालाको अध्यक्षतामा आगामी तीन बर्षे कार्यकालका लागि मेची पेट्रोलियम डिलर्स एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ।

बिहीबार विर्तामोडमा भएको अधिवेशनले कोइरालाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा टिकाराम पिठाकोटे, उपाध्यक्षमा भूपाल कटुवाल, महासचिवमा विनोद बस्नेत, कोषाध्यक्षमा अमित सरिया, सचिव विनोद चापागाईं तथा सहसचिवमा मदन राई चयन भएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

Read More →