Loading...
You are here:  Home  >  छापामा  >  Current Article

मुख्यमन्त्रीलाई दबाब दिन मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

१७ असार,   खबरमञ्च,   at 6:40 AM

By   /  July 1, 2022  /  Comments Off on मुख्यमन्त्रीलाई दबाब दिन मन्त्री फिर्ता बोलाउने काँग्रेस र माओवादीको तयारी

    Print       Email

काठमाडौं। बजेट पास भएलगत्तै बागमती प्रदेशमा सत्ता परिवर्तनको खेल सुरु भएको छ । यसका लागी दलहरुले बेग्लाबेग्लै हस्ताक्षर संकलन सुरु गरेका छन् ।

मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारुढ दलहरुबीच छलफल भएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

चुनावको मिति घोषणा भएसंगै दलहरू उत्साहित

Read More →