Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

माधव नेपालसहित २७ जना सांसदले बुझाए ओलीलाई स्पष्टीकरण (स्पष्टीकरण पत्रसहित)

९ बैशाख,   खबरमञ्च,   at 1:41 PM

By   /  April 22, 2021  /  Comments Off on माधव नेपालसहित २७ जना सांसदले बुझाए ओलीलाई स्पष्टीकरण (स्पष्टीकरण पत्रसहित)

    Print       Email

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहित २७ सांसदले स्पष्टीकरण बुझाएका छन् ।

संसदीय दलको कार्यालयमा उनीहरुले स्पष्टीकरण बुझाएका हुन् ।

पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित २७ संघीय सांसद तथा ५ जना प्रदेश सांसदलाई स्पष्टीकरण माग गरेका थिए।

सबै सांसदले एउटै व्यहोराको स्पष्टीकरण बुझाएका छन्।

सांसद सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरण पत्रः 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →