Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

माधव नेपालकाे प्रतिक्रिया: सर्वाेच्चको फैसलाले जनताकाे जित भयाे

११ फागुन,   खबरमञ्च,   at 6:41 PM

By   /  February 23, 2021  /  Comments Off on माधव नेपालकाे प्रतिक्रिया: सर्वाेच्चको फैसलाले जनताकाे जित भयाे

    Print       Email

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारकाे निर्णय बदर गर्ने फैसला गरे लगत्तै नेताहरुकाे प्रतिक्रिषा आउने क्रम जारी छ ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यसलाई लोकतन्त्रले जितेकाे संज्ञा दिएका छन् ।

खबरमञ्चसँगकाे संक्षिप्त कुराकानीका उनले सर्वाेच्चकाे फैसललाले संविान, लाेकतन्त्र र जनताकाे जित भएकाे बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धुम्बाराही कार्यालयमा पनि एमालेको बोर्ड राखिँदै

Read More →