Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

माघको पहिलो साता कक्षा १२ को परीक्षाको परीक्षाफल प्रकाशित हुने

२८ पुस,   खबरमञ्च,   at 12:16 PM

By   /  January 12, 2021  /  Comments Off on माघको पहिलो साता कक्षा १२ को परीक्षाको परीक्षाफल प्रकाशित हुने

    Print       Email

काठमाडौं । कक्षा १२ को परीक्षाको परीक्षाफल माघको पहिलो साता आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डा चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र प्रचण्ड मिलेर एकता जाेगाउनुपर्छ: रघुजी पन्त

Read More →