Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

माग पूरा नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने डा‍. केसीको घोषणा

2022/08/06,    at 7:17 PM

By   /  August 6, 2022  /  Comments Off on माग पूरा नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने डा‍. केसीको घोषणा

    Print       Email

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा। गोविन्द केसीले आफूले राखेका माग सम्बोधन नभए भदौ १२ देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

डा. केसीले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नसमेत माग गरेका छन्।

उनले भने, ‘हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौं। हाम्रा मागहरु आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दर्छौं।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

Read More →