Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

२१ वैशाख,   खबरमञ्च,   at 2:32 PM

By   /  May 4, 2021  /  Comments Off on माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    Print       Email

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको स्थायी कमिटी सदस्य देव गुरुङले खबरमञ्चलाई बताए ।

उनका अनुसार पछिल्लो राजनीतिक घट्नाक्रम र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिने भनिएको विश्वासको मतका सम्बन्धमा छलफल केन्द्रित रहने छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →