Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

माओवादी केन्द्रको बैठकः प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँएन

2021/05/04,    at 5:52 PM

By   /  May 4, 2021  /  Comments Off on माओवादी केन्द्रको बैठकः प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो देखिँएन

    Print       Email

काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने प्रधानमन्त्रीको कदमको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ ।

काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले प्रधानमन्त्रीको कदमलाई सचेततापूर्वक ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

फागुन २३ को सर्वोच्च अदालतको आदेश अनुसार चैत २३ भित्र नै विश्वासको मत लिनुपर्छ भनेर आफूहरुले भने पनि नलिएको र अहिले नियमित अधिवेशन बोलाउने समय भएको भन्दै माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रिको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिँएको बताउनुभयो ।

यसलाई दलहरु र लोकतान्त्रिक शक्तिहरुले सचेततापूर्वक ध्यान दिन आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →