Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु

2021/05/04,    at 3:32 PM

By   /  May 4, 2021  /  Comments Off on माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु

    Print       Email

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक सुरु भएकाे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएकाे हाे ।

बैठकले जेठ ६ गते हुने बाग्मती प्रदेशकाे राष्ट्रियसभाकाे उपचुनावमा पार्टीका तर्फबाट उम्मेद्वार टुंगाे लगाउन सक्ने बताइएकाे छ ।

यस्तै २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन लागेकाे सम्बन्धमा पनि कसरी अगाडि भन्ने विषयमा रणनीति बनाउने तयारी छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →