Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

महेन्द्रसिंह धोनीले लिए सन्यास

३१ साउन,   खबरमञ्च,   at 9:36 PM

By   /  August 15, 2020  /  Comments Off on महेन्द्रसिंह धोनीले लिए सन्यास

    Print       Email

 

एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

धोनीले याे सिजनकाे इन्डियन प्रिमियर लिग खेल्नु अगाडी सन्यासको घोषणा गरेका हुन । उनले इन्स्टाग्राममा एक भिडियाे पाेष्ट गर्दै सन्यास लिएको घोषणा गरेका छन् ।

सर्ट ओभरको खेलमा सर्वाधिक सफल कप्तान रहेका धोनीले भारतलाई आइसीसीका तीनै प्रतियोगिताको उपाधि जितेका थिए । उनको कप्तानीमा भारतले सन् २००७ मा टी २० विश्वकप, २०११ मा एकदिवसिय विश्वकप र २०१३ मा आइसीसी च्याम्पियन्स ट्रफिको उपाधि जितेका थियाे ।

सन्यासकाे घाेषणा गर्दै उनले आफ्ना सबै शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना त्रासका बीच आजदेखि सुरु हुँदै आइपीएल

Read More →