Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

महराको सांसद पद निलम्बन फुकुवा

६ फागुन,   खबरमञ्च,   at 2:53 PM

By   /  February 18, 2020  /  Comments Off on महराको सांसद पद निलम्बन फुकुवा

    Print       Email

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि महराको संसद पद निलम्बन फुकुवा भएको हो ।

अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो।

सभामुख अग्‍नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

देशवासीका नाममा सम्बाेधन गर्दै राष्ट्रपतिले भनिन्ः सरकारका नीति र कदमहरू प्रभावकारी भएकाले कोरोना फैलन पाएन

Read More →