Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मन्त्रीपरिषद् बैठक बस्दै, बामदेव र कुलमानका सम्बन्धमा निर्णय हुने सम्भावना

२९ भदाै,   खबरमञ्च,   at 2:32 PM

By   /  September 14, 2020  /  Comments Off on मन्त्रीपरिषद् बैठक बस्दै, बामदेव र कुलमानका सम्बन्धमा निर्णय हुने सम्भावना

    Print       Email

काठमाडौं । आज साँझ मन्त्रीपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने गरी मन्त्रीपरिषद्को बैठक बोलाइएको छ ।

आजको बैठकले राष्ट्रियसभाको खालि रहेको एक सिटमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

यस्तै नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पद पनि रिक्त रहेको अवस्था र बढ्दाे जनदबावका बीच कुलमान घिसिङलाई नै दोहोर्याउने सम्भावना रहेको बताइएकोे छ ।

त्यसैले यी दुई नियुक्तिले आजको मन्त्रीपरिषदको बैठक निकै महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

Read More →