Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मन्त्रीकै सुविधामा पूर्व अर्थमन्त्री खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

३० भदौ,   खबरमञ्च,   at 7:36 PM

By   /  September 15, 2020  /  Comments Off on मन्त्रीकै सुविधामा पूर्व अर्थमन्त्री खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

    Print       Email

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए।

प्रधानमन्त्री ओली खतिवडाको कार्यकाल दोहोर्याउने पक्षमा उभिएको भए पनि राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजान पार्टीबाट दबाब आएपछि खतिवडाले राजीनामा दिएका थिए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →