Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

१५ असार,   खबरमञ्च,   at 8:14 PM

By   /  June 29, 2020  /  Comments Off on मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

    Print       Email

काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको जानकारी दिएका छन्।

बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी लक-डाउनका बारेमा छलफल हुने बताइएको छ ।

सोमवार अपराह्न बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले आन्तरिक उडान सुचारू गर्ने र लक-डाउनलाई थप हेरफेर गर्ने विषयमा छलफल गरेको थियो ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकमा पनि सोही बारेमा छलफल हुने र कुनै ठोस निर्णय आउन सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरिता गिरीकाे ठाउँमा समाजवादीले लीला सिटौलालाई सांसद बनाउने

Read More →