Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

मणिपाल शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा शिशु जन्माइन्

२ माघ,   खबरमञ्च,   at 2:40 PM

By   /  January 16, 2020  /  Comments Off on मणिपाल शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा शिशु जन्माइन्

    Print       Email

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन्।

स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्।

उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन्।

मणिपाल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएकी उनको शल्यक्रियामा संलग्न डाक्टर डा. महेन्द्र पाण्डे जानकारी दिए।

उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →