Loading...
You are here:  Home  >  समाज  >  Current Article

भोटेकोशीमा बाढीः बगाएका दुई जनाको शव भेटियो, धेरै बेपत्ता

२५ असार,   खबरमञ्च,   at 8:03 AM

By   /  July 9, 2020  /  Comments Off on भोटेकोशीमा बाढीः बगाएका दुई जनाको शव भेटियो, धेरै बेपत्ता

    Print       Email

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकका दर्जनभन्दा बढी घर बगाउँदा धेरै स्थानीयबासी बेपत्ता भएको आशंका गरिएको छ भने दुई जनाको शव फेला परेको छ।

बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको हो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति बेपत्ता भएको बताए।

बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कचनकवलकाे त्याे हिलाे बाटाे…

Read More →