Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भुटानमा पहिलाेपटक लकडाउन घाेषणा

२७ साउन,   खबरमञ्च,   at 2:32 PM

By   /  August 11, 2020  /  Comments Off on भुटानमा पहिलाेपटक लकडाउन घाेषणा

    Print       Email

भुटानमा मंगलबारदेखि लागू हुनेगरी लकडाउनको घोषणा गरिएको छ।

देशमा कोरोना संक्रमितको संख्या ११३ पुगेपछि त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको हो।

यहाँ हालसम्म कोही व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन। ९७ संक्रमित भने निको भएर घर फर्किएका छन्।

सरकारले घरमै बस्न र आफ्नो ख्याल गर्न आग्रह गरेको छ। विद्यालय, सरकारी कार्यालयहरु सबै बन्द गरिएका छन्।

सन् २०१८ को तथ्यांक अनुसार भुटानको जनसंख्या साढे ७ लाख हो। यो देश पर्यटनमा निर्भर गर्दछ। तर गत मार्चदेखि कोरोनाका कारण यहाँको पर्यटन क्षेत्र ठप्प छ। एजेन्सी

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →