Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले दियो आदेश

१८ कात्तिक,   खबरमञ्च,   at 5:10 PM

By   /  November 3, 2020  /  Comments Off on भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले दियो आदेश

    Print       Email

काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको बताइएको छ ।

अदालतका उप–रजिस्टार शम्भु रेग्मीका अनुसार  मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिहे गर्दै गायिका अञ्जु पन्त

Read More →