Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारत र चीनबीच भएका सीमा विवादमा अमेरिकाको चासो, मध्यस्थ गर्न इच्छुक

१४ जेठ,   खबरमञ्च,   at 8:31 PM

By   /  May 27, 2020  /  Comments Off on भारत र चीनबीच भएका सीमा विवादमा अमेरिकाको चासो, मध्यस्थ गर्न इच्छुक

    Print       Email

काठमाडौं । भारत र चीनबीच भएका सीमा विवादमा अमेरिकाले पनि चासो दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीचको सीमा विवादमा मध्यस्थकर्ताको भूमिका अमेरिकाले निर्वाह गर्ने कुरा सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेका छन्।

उनले भनेका छन्, ‘भारत र चीनबीचको नयाँ सीमा विवादमा अमेरिका मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार छ भनेर हामीले भनिसकेका छौं, धन्यवाद।’

भारत र चीनबीच लद्दाक र अन्य केही स्थानमा सीमा विवाद हुँदै आएका समाचार सार्वजनिक हुँदै आएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

Read More →